Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

हत्याकोे आशंकामा आमा–छोरा पक्राउ

हत्याकोे आशंकामा आमा–छोरा पक्राउ

हत्याकोे आशंकामा आमा–छोरा पक्राउ
२०७६ मंसिर २५
प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा सोमबार फेला परेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: