Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

जेसिबी दुर्घटना, एक मृत्यु तीन घाइते

जेसिबी दुर्घटना, एक मृत्यु तीन घाइते

 

२६ मंसिर,

दोलvfsf] भिमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलमा बुधवार राती जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने ३ जना घाइते भएका छन ।दुर्घटनामा बिगु गाउँपालिका ४ खोपचाँकुका राजु थामीको उपचारको क्रममा मृत्यु भएको छ । नगरपालिकाको गौतम टोलबाट भिमेश्वर मन्दिर तिर जाँदै गरेको जेसिबी अनियंत्रित भइ दुर्घटना भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: