Aadarsh Nepal

शनिबार, माघ ११, २०७६

हाप्किडो संघ गण्डकीको अध्यक्षमा एमबी आस्था

हाप्किडो संघ गण्डकीको अध्यक्षमा एमबी आस्था

पुस २४ पोखरा । नेपाल मार्शल आर्टस हाप्किडो संघको गण्डकी प्रदेश समिति गठन भएको छ ।
पत्रकार मानबहादुर घर्तीमगर (एमबी आस्था)को अध्यक्षातामा एक सदस्यपछि थप हुने गरि १३ सदस्यी प्रदेश समिति एक कार्यक्रमका बीच आज पोखरामा गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा तारामाया थापामगर र दिनेश रोकामगर, सचिवमा प्रेम बुढामगर र कोषाध्यक्षमा वसन्ती बुढामगरलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा मदन जिसी, रेखा तामाङ, विराज गुरुङ, दर्शन आलेमगर, कृष्ण महर्जन, कृतिका गिरी र सन्दिप वि.क. रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2020 and all right reserved to Aadarsh Nepal | Site By : SobizTrend Technology

%d bloggers like this: